आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपनिर्वाचनको चुनावी कार्यतालिका अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

AuthorAP Khabar२०७६ कार्तिक २४, आईतबार (४ साल अघि) २२१ पाठक संख्या

कार्तिक २४ काठमाडौं । उपनिर्वाचनको चुनावी कार्यतालिका अन्तर्गत आज (आइतबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुन लागिरहेको उपनिर्वाचनमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिन लगिएको हो । गएको बिहीबार उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका थिए ।

उम्मेदवारीमाथि दाबी–विरोध र उम्मेद्वारी फिर्तालगायत प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस