आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनजस्तो पहेँलो धातु बोक्दा पक्राउ

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ४८३ पाठक संख्या

काठमाडौं  , पौष ०३ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो पहेँलो धातु बोकेर निस्केका एक युवा प्क्राउ परेका छन्।

भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ जस्तै देखिने पहेँलो धातु बोकेर हिड्दा  पक्राउ परेका हुन् । उनीबाट ११६ ग्रामका चार बिस्कुट र करिब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा  मंगलबार बिहान पक्राउ गरिएको हो ।

त्यस्तै काठमाडाै महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट त्यही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 जनता समाचार

प्रतिक्रिया दिनुहोस