आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य फेरि घट्यो

AuthorAP Khabar२०७६ मंसिर ६, शुक्रबार (४ साल अघि) ५२५ पाठक संख्या

मंसिर ०६ काठमाडौँ,
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

बिहिबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलाको ७१ हजार सात सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावत छ ।

चाँदी आज पनि प्रतितोला आठ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस