आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर १५ गतेको राशिफल

AuthorAP Khabar२०७६ मंसिर १५, आईतबार (४ साल अघि) ५७७ पाठक संख्या

  वृष- मित्र बाट सहयोग आउनेछ, खेलकुदमा जीत हुनेछ ।
मिथुन- सन्तानको चिन्ता थपिनेछ, आम्दामीको स्तर घट्नेछ ।
कर्कट- घर वाहिर व्यस्त भइनेछ, मित्रसंग विवाद हुनेछ ।
सिंह- स्थान परिवर्तन हुनेछ, यात्रामा रमाइलो हुनेछ ।
कन्या- धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ ।

तुला- आफन्तसँग भनाभन हुनेछ, काम अधुरो रहनेछ ।
वृश्चिक- वैदेशिक काम बन्नेछ । पैसाको सहायता मिल्नेछ ।
धनु- व्यवसायमा राहत मिल्नेछ, व्यापारमा ेफाइदा हुनेछ ।
मकर- रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।
कुम्भ- काममा हानि हुनेछ, अनावस्यक खर्च बढ्नेछ
मीन- कृषि कार्यमा सफलता मिल्नेछ, आर्थिक स्तर बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस