आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर १८ गतेको राशिफल

AuthorAP Khabar२०७६ मंसिर १८, बुधबार (४ साल अघि) ९७१ पाठक संख्या

मेष- आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ ।
वृष- प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ ।
मिथुन- विदेशबाट सहयोग मिल्नेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट- काममा बाधा आउनेछ । मित्रबाट धोका हुनेछ ।
सिंह- यात्रामा ढिलासुस्ती हुनेछ । पारिवारिक खुशियाली बढ्नेछ ।
कन्या- रोगबाट छुटकारा मिल्नेछ । सहयोगी हात बढ्नेछ ।

तुला- अध्ययनमा प्रगति देखिन्छ । खुशिको कुरा सुनिनेछ ।
वृश्चिक- शंकाले बाधा गर्नेछ । अशान्तिले समस्या पार्नेछ ।
धनु- दौडधुप बढी हुनेछ । जिम्मेवारी बहन गर्नुपर्नेछ ।
मकर- धनसम्पति जोडिनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ ।
कुम्भ- खेलकुदमा मन जानेछ । काममा अलमल हुनेछ ।
मीन- यात्रामा खर्च हुनेछ , स्वास्थ्यमा समस्या आउनेछ ।

प्रतिक्रिया दिनुहोस