आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर २४, मंगलबार (४ साल अघि) २७९ पाठक संख्या

मंसिर २४ हेटौंडा । 

पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१ का ३० वर्षीय सुरेन्द्र आलेमगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर ५ का सुरेश स्यांतान घाइते भएका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४ख ७४३७ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना५१प २१८ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस