आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अशक्त व्यक्तिलाई खाद्यान्न वितरण

AuthorAP Khabar२०७६ मंसिर २६, बिहिबार (४ साल अघि) २०७ पाठक संख्या

मंसिर २६ काठमाडौं

 ‘युथ फर सोसियल चेन्ज’ नामक फेसबुक समूहले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

समूहले आफ्नो स्थापनाको दोस्रो वर्षमा पुगेको अवसरमा समानता आवास गृह आश्रममा पुगेर खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

सामाजिक रूपान्तरणका लागि युवा भन्ने नाराका साथ स्थापना भएको समूहले आफ्नो स्थापनाकाल देखिनै सामाजिक कार्य गर्दै आएको समूहकी संयोजक सृजना विष्टले बताउनुभयो ।

आफू जस्तै विभिन्न युवाहरूको सक्रियतामा सहयोगका कार्यक्रम गर्न पाएकोमा विष्टले खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस