आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

AuthorAP Khabar२०७६ पौष १८, शुक्रबार (४ साल अघि) २७७ पाठक संख्या

पौष १८ काठमाडौं

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारकाे नाम टुग्याएको हो ।

सूची हेर्नुहाेस् :

प्रदेश १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

गण्डकी प्रदेश
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

कर्णाली प्रदेश
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट

प्रतिक्रिया दिनुहोस