आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाद्धारा प्रसौनी वडा नम्बर ५ प्रस्टोकाको बेलहियामा कम्बल वितरण

AuthorAP Khabar२०७६ पौष २८, सोमबार (४ साल अघि) ४१२ पाठक संख्या

एपी खबर
जीतपुर  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकाले गरीब तथा असाहयलाई कम्बल वितरण गरेको छ । नेकपा वडा कमिटिले बेलहियामा ५० जना घरपरीवारलाई कम्बल वितरण गरेको हो ।

तराईमा शितलहरसंगै बढ्दै गएको जोडो नागरिकको ज्यान जोगाउनका लागि कम्बल वितरण गरीएको हो । कम्बल वितरण कार्यक्रममा नेकपा बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जिल्ला सदस्य उमेश कुशवाहा, नेताहरु अर्जुन शर्मा, भागवती न्यौपाने, महेश बिक, बिनोद पटेल, सतोष साह, प्रदिप कुमार साह लगायतको सहभागीता रहेका थियो ।

प्रतिक्रिया दिनुहोस