आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाद्वारा बाराको बिश्रामपुरको चौकि टोलमा कम्बल बितरन

AuthorAP Khabar२०७६ पौष २९, मंगलबार (४ साल अघि) ३०१ पाठक संख्या

 बारा पौष २९ गते।एपिखबर डेस्क

दिन प्रतिदिन बढीरहेको चिसो बाट बच्नको लागि नेकपाले बिश्रामपुर १ को आयोजनामा बारा जिल्लाको बिश्रामपुर गाउँको चौकी टोलको दलि गरिब जेष्ठ नागरिक एकल महिला गरि जम्मा ५० घर परिवारलाई कम्बल बितरन गरिएको छ।

नेकपाको युवा नेता उमेश कुशवाहाको पहलमा र नेकपाको बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठको सानो सहयोगमा कम्बल बितरन गरिएको छ।

उक्त कम्बल बितरन कार्यक्रममा नेकपाको नेता रामबाबु प्रसाद कुशवाहको अध्यक्षता एवं शम्भु साह,श्रीभगवान महतो,भोला बिन,अर्जुन शर्मा,मदन साह लगाएत दर्जनौ नेता कार्यकार्ताको उपस्तिथिमा कम्बल बितरन कार्यक्रम सम्पन्न भएको कार्यक्रमको संचालक लक्ष्मी कुशवाले जनकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस