आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ १ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ १, बुधबार (४ साल अघि) ३८८ पाठक संख्या
मेष–खुशियाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।

वृष– खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।
मिथुन– व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।
कर्कट– रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ ।
कन्या– परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

तुला– यात्राको तय हुनेछ, भोजनको सुख मिल्नेछ ।
वृश्चिक– आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।
धनु–बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।
मकर– घरायसी विवाद हुनेछ, जोश जांगर हराउनेछ ।
कुम्भ– उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।
मीन– धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस