आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेता मेहता द्वारा मुसहर बस्तिमा कम्बल बितरन

AuthorAP Khabar२०७६ माघ ८, बुधबार (४ साल अघि) २९९ पाठक संख्या

अखिलेश कुमार यादव।माघ ०८ रौतहट

मधेसमा बढीरहेको चिसोले गर्दा जनजिवन प्रभावित भएको देखेर रौतहटको इशनाथ नगरपालिकाको नेकपाको नगर कमिटी अध्यक्ष मोहन मेहताले मुसहर बस्तिमा ८० घरपरिवारलाई कम्बल बितरन गरेको छ।

चिसो बाट बच्नको लागि नेता मेहताले न्यानो माया मुसहर बस्तिमा देखाएको छ।इशनाथ नगरपालिकाको वडा न २ औरैयाको गरिब दलित मध्य ८० घरपरिवारलाई कम्बल बितरन गरिएको छ।

प्रतिक्रिया दिनुहोस