आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोना भाइरसको संक्रमण

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) २४० पाठक संख्या

माघ १० काठमाडौं

नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा भाइरसको संक्रमण देखिएको जानकारी गराएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यार्थीको प्रारभिक जाँच गरी डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त विद्यार्थी लक्षणबिहीन रहनुको साथै प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस