आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माघ ११ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ ११, शनिबार (४ साल अघि) ३७८ पाठक संख्या

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ ।
वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– प्रतिस्पर्धामा जित हुनेछ । पदप्रतिष्ठाको प्रशंसा हुनेछ ।
कर्कट– मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ ।
सिंह– मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् ।
कन्या– स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यवसायिक यात्रा हुनेछ ।

तुला– कुटुम्ब सुख मिल्नेछ । प्रतिष्पर्धामा प्रगति देखिन्छ ।
वृश्चिक– व्यापारमा कारोवार बढ्नेछ । कलासंगीतमा सफलता
मिल्नेछ ।
धनु–अनावश्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्नुपर्नेछ ।
मकर– पशु चौपायाबाट फाइदा हुनेछ । व्यापारमा आम्दानी बढ्नेछ ।
कुम्भ– राजनीतिक मोह पलाउनेछ । नेता गणसँग सम्बन्ध बढ्नेछ ।
मीन– भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ ।

प्रतिक्रिया दिनुहोस