आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा हेलिकप्टर दुर्घटना, चर्चित खेलाडी कोकेसहित ९ जनाको मृत्यु

AuthorAP Khabar२०७६ माघ १३, सोमबार (४ साल अघि) ३५९ पाठक संख्या

माघ १३ एजेन्सि । अमेरिकामा हेलिकप्टर दुर्घटना भएको छ । लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोके ब्राउट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस