आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जुवाको खालबाट वडाध्यक्षसहित ६ पक्राउ

AuthorAP Khabar२०७६ माघ १७, शुक्रबार (४ साल अघि) ४१० पाठक संख्या

माघ १७ काठमाडौं

 जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका -३ मा रहेको तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएकाे छ  ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ बरामद गरेको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस