२०७६ माघ १७ गतेको राशिफल

राशिफल समाचार

मेष– प्रेममा खुशियाली बढ्नेछ, मित्रता बढेर जानेछ ।
वृष– विरोधीसंग विवाद हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
मिथुन– अध्ययनमा तल्लीन भइनेछ, संगीतमा रुचि बढ्नेछ ।
कर्कट– व्यापार व्यवसायमा लाभ मिल्नेछ, काममा जस आउनेछ ।
सिंह– नयाँ कामको योजना बन्नेछ, साथीको सहयोग मिल्नेछ ।
कन्या–भोजनमा खर्च बढ्नेछ , सरसामान हराउन सक्नेछ ।

तुला– काममा साथ मिल्नेछ , साथि भाइमा रमाइलो हुनेछ ।
वृश्चिक– आफन्तसंग सापटी लिनु पर्नेछ , किनमेलमा खर्च हुनेछ ।
धनु– व्यापारमा लाभ पाइनेछ , लक्ष्य अनुसार काम हुनेछ ।
मकर– काममा आलस्यता लाग्नेछ , अनावस्यक व्यस्ततामा दिन
बित्नेछ ।
कुम्भ– राजनीतिक काम बन्नेछन् , ठुलाबडाले साथ दिनेछन् ।
मीन– खेलकुदमा जीत हुनेछ , विरोधी पर जानेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *