आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ १७ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ १७, शुक्रबार (४ साल अघि) १०६८ पाठक संख्या

मेष– प्रेममा खुशियाली बढ्नेछ, मित्रता बढेर जानेछ ।
वृष– विरोधीसंग विवाद हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
मिथुन– अध्ययनमा तल्लीन भइनेछ, संगीतमा रुचि बढ्नेछ ।
कर्कट– व्यापार व्यवसायमा लाभ मिल्नेछ, काममा जस आउनेछ ।
सिंह– नयाँ कामको योजना बन्नेछ, साथीको सहयोग मिल्नेछ ।
कन्या–भोजनमा खर्च बढ्नेछ , सरसामान हराउन सक्नेछ ।

तुला– काममा साथ मिल्नेछ , साथि भाइमा रमाइलो हुनेछ ।
वृश्चिक– आफन्तसंग सापटी लिनु पर्नेछ , किनमेलमा खर्च हुनेछ ।
धनु– व्यापारमा लाभ पाइनेछ , लक्ष्य अनुसार काम हुनेछ ।
मकर– काममा आलस्यता लाग्नेछ , अनावस्यक व्यस्ततामा दिन
बित्नेछ ।
कुम्भ– राजनीतिक काम बन्नेछन् , ठुलाबडाले साथ दिनेछन् ।
मीन– खेलकुदमा जीत हुनेछ , विरोधी पर जानेछन् ।

प्रतिक्रिया दिनुहोस