आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ २३ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) १००२ पाठक संख्या

मेष- घर बाहिरको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ
वृष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
मिथुन- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ
कर्कट- अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।
सिंह- व्यापारमा फाईदा हुनेछ । अरुको साथ पाईनेछ ।
कन्या- काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

तुला- धार्मिक यात्रा हुनेछ , विदेशको काममा फाइदा मिल्नेछ ।
वृश्चिक- अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
धनु- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
मकर- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
कुम्भ- सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ ।
मीन- आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

प्रतिक्रिया दिनुहोस