आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना भारतीय नागरिक पक्राउ

AuthorAP Khabar२०७६ माघ २९, बुधबार (४ साल अघि) २७५ पाठक संख्या

माघ २९ काठमाडौं करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा ललितपुर र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले बुधबार थानकोट सतुंगलबाट भारतीय नागरिक पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीको अनुमान छ । विस्तृत जानकारी दिन प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस