आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राज्यले युवाहरूलाई कृषि कार्यमा लागन उत्साहित गर्नु पर्छ :- उमेश कुशवाहा

AuthorAP Khabar२०७६ माघ २९, बुधबार (४ साल अघि) ३६७ पाठक संख्या

माघ २९ बारा।

युवाहरूलाई नेकपा बार जिल्ला सदस्य उमेश कुशवाहा ले आफ्नो तरकारी खेती अवलकन गराउदै आम युवाहरूलाई कृषि मा लागन आग्रह गर्नु भयो ।

कृषि कार्यमा लागन सरकारले युवाहरूलाई उत्साहित गर्न युवाहरूलाई अनुदानको ब्यवस्था गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

एक युवाहरूको टोलि लाई आफुले लगाएको तरकारी बाली अवलोकन गराउदै आफ्नो देशमा पनि कृषि कार्यमा लागि आत्मनिर्भर बन्न सकिन्छ ।

बताउदै साथै कृषि कार्य नगरेको राज्य अनुदान लिएका बिचवलीयाहरु लाई कर्वाही गर्नु पनि भनु भयो ।

कृषि पेशामा रहेका किसानहरुलाई दिने अनुदान किसान खाता मा दिने ब्यवस्था हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस