आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काँग्रेसको पक्षमा युवा र महिलाहरुको जन लहर बढेकोः विधायक प्रत्यासी यादव

AuthorAP Khabar२०७६ फागुन १, बिहिबार (४ साल अघि) ३२१ पाठक संख्या

आरके श्रीवास्तव/रौतहट/फागुन १
नेपाली काँग्रेसको पक्षमा युवा र महिलाको जन लहर बढेको विध्याक प्रत्यासी रामनारायण यादवले बताएका छन् । गरुडाको महमदपुरमा एक कार्यक्रमलाइ समबोधन गर्दै वहााँले यस्तो बताउनु भएको हो ।

रौतहटको गरुडा नगरपालिका वडा नं ५ महमदपुरमा आज नेपाली कांग्रेसको वडा भेला तथा संगठन समायोजन एवम् विस्तार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजन गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा वाड कमिटी विस्तार गर्ने,महिला समुह विस्तार गर्ने सहित अन्य विषयमा छलफल भएको थियो ।

यस अवसरमा नेपाली काँग्रेसका विधायक प्रत्यासी रामनारायण यादव, गरुडा नपाका मेयर प्रत्यासी सुनिल यादव ,जिल्ला कमिटी सदस्य वालमिकी यादव,क्षेत्रिय सभापती राभरोस राय यादव, शम्भुकान्त यादव,कटहरिया नपा वाड नम्बर ५ के वडाध्यक्ष सर्फलाल गुप्ता सहित नेकाको दर्जनों कार्यकर्ताहरुको उपस्थिती रहेको क्षेत्रिय सचिवालय सचिव गणिलाल यादव जानकारी गराएको पत्रकार प्रकाश श्रेष्ठले जानकारी गराएका हुन

प्रतिक्रिया दिनुहोस