आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घट्यो पेट्रोल र डिजेलको मुल्य

AuthorAP Khabar२०७६ फागुन ६, मंगलबार (४ साल अघि) ५३८ पाठक संख्या

फाल्गुन ०६ काठमाडौ । पेट्रोलियम पदार्थकाे मूल्य घटेको छ । नेपाल अायल निगमले पेट्रोल , डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २,२ रूपैयाँ घटाएको हाे । नयाँ मूल्य साेमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

पेट्रोलकाे अब प्रतिलिटर १०८ रूपैयाँमा पाइने भएको छ। डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ९७ रूपैयाँ ताेकिएकाे छ । ग्यासको मूल्य भने विगतकै यथावत रहेकाे निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस