आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फाल्गुन ०६ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन ६, मंगलबार (४ साल अघि) ३३७ पाठक संख्या

मेष– आँटेको काममा सफलता मिल्नेछ, वैदेशिक काममा जस
पाइनेछ ।
वृष– शंकाले तनाव बढ्नेछ, अपजस मिल्न सक्नेछ ।
मिथुन– नयाँ सम्बन्ध थपिनेछ, पारिवारिक साथ बढ्नेछ ।
कर्कट– झमेलाबाट मुक्त भइनेछ, विरोधी पर जानेछन् ।
सिंह– विद्यामा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
कन्या– घरायसी कुराले पिरोल्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

तुला– सामान्य यात्रा हुनेछ, बन्धुवर्ग सहयोग मिल्नेछ ।
वृश्चिक– नयाँ कुराले खुशी बढ्नेछ, भोजनको सुख पाइनेछ ।
धनु–काम फटाफट बन्नेछ, अरुलाइ खुशी बनाइनेछ ।
मकर– बढी खर्च हुने्छ, प्रिय वस्तु हराउन सक्नेछ ।
कुम्भ– आम्दानी राम्रो हुनेछ, सहयोगी अघि सर्नेछन् ।
मीन– रोजगारीको लाभ पाइनेछ, आफ्नो वर्चस्व रहनेछ ।

प्रतिक्रिया दिनुहोस