आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोहनअधिकारीको शब्द र कमल खत्रीको स्वरमा म तिम्रै हुँ सार्वजनिक

AuthorAP Khabar२०७६ फागुन ८, बिहिबार (४ साल अघि) ७७० पाठक संख्या

कमल खत्रीको म तिम्रै हुँ गितको लिरिकल भिडियो सार्वजनिक भएको छ ।  माया गर्ने जोडिहरुको लागि उक्त गित बानाइएको खत्रीको भनाई छ ।

कमल खत्रीको स्वरमा रहेको म तिम्रै हुँ गितलाई मोहन अधिकारीले लेखेका छन् र गायक कमल खत्री स्वयम गितमा संगित भरेका छन् भने बिजेश्वर तन्दुकरले संगित सम्योजन गरेका छन् ।

माया गर्ने जोडीहरुको विषेश दिन भ्यालेन टाईन्समा उक्त गित कलम खत्रीको आफ्नै युटुव च्यानलबाट विश्व भर एकसाथ सार्वजनिक गरिएको थियो । कमल खत्रीको हरेक गित जस्तै यो गितलाई पनि दर्शकले एक दम माया गरिरहेका छन् ।

हेर्नुहोस गित:

https://www.youtube.com/watch?v=or_-zNYt7Lk

प्रतिक्रिया दिनुहोस