आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन ०९ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन ९, शुक्रबार (४ साल अघि) ३८५ पाठक संख्या

मेष- काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।
वृष- भाग्यले साथ दिनेछ । मित्रबाट सहयोग पाईनेछ ।
मिथुन- अवरोधको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
कर्कट- पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।
सिंह- स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।
कन्या- विद्यामा उन्नती हुनेछ । आर्थिक कारोबार फस्टाउनेछ ।

तुला- आपसी वैमनस्यता हुनेछ । चिन्ताले बाधा पार्नेछ ।
वृश्चिक- काममा फाईदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।
धनु- बोलीको प्रभावले फाईदा मिल्नेछ । धनको कारोबार बढ्नेछ ।
मकर- हतारमा काम बिग्रिनेछ । फाईदा अरुले लिनेछन् ।
कुम्भ- पैसाको अभाव रहनेछ । सरसामान हराउन सक्नेछ ।
मीन- आम्दानी राम्रो हुनेछ । विलासीतामा मन जानेछ

प्रतिक्रिया दिनुहोस