भ्रष्टाचार बिरोध भान्डाफोर अभियानमा लागन युवाहरू नेता कुशवाहले गरे आग्रह

देश राजनीति समाचार

फाल्गुन ११ बारा।

युवाहरूको भेटघाटमा नेकपा युवा नेता उमेश कुशवाहाले बिकाश योजना भइरहेको ब्यापक भ्रष्टाचार को बिरोधमा भान्डाफोर अभियानमा लागन आग्रह गर्नुभयो ।

अहिले बाराजिल्ला निर्वाचन क्षेत्र ४ ख अन्तगत रहेको स्थानीय तह र प्रदेश सरकार को योजना भइरहेको अनियमिता समाज अगाडी ल्याउन युवाहरू अगाडी बढनु आजको आवशयकता भएको बताउनु भयो ।

समाज बदलावको लागि राजनेतिक हो तर केही जनप्रतिनिधि राजनेतिक लाई ब्यापार पेशको रुपमा लिएर अचुक सम्पती जोडेर राजा र मालिक बनिरहेकोले त्यसतो राजाको बिरोधमा लागन युवाहरू दायित्व भएको बताउनु भयो ।
प्रदेश सरकारको केही मन्त्री ज्युले यस क्षेत्रमा ब्यापक बिकास को काम भइरहेको तर आमजनतामा केही अभास नभएकोले झुठको खेतीमा लागेका प्रदेश मन्त्रीज्युको भाण्डाफोरमा युवाहरू अगाडी आउनु पर्छ युवा नेताले बताउनु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *