आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरमा नवजात शिशुको शव फेला

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) २८१ पाठक संख्या

फाल्गुन ११ जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको शिशुको शव फेला परेको हो ।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका छन् । शिशुको शवको बारेमा भने केही खुलेको छैन् । कसैले अनैतिक सम्बन्धबाट बच्चा जन्माएर फालेको हुन सक्ने स्थानीयको आशैका छ । प्रहरी घटनास्थल पुगेको छैन् ।

प्रतिक्रिया दिनुहोस