आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यान्सर भन्दा खतरनाक हो लभ जिहाद,रोहंगिया मुसलमान राष्ट्रको लागी घातक _केन्द्रिय अध्यक्ष पटेल

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ३२५ पाठक संख्या

बीरगंज १२ फाल्गुन
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताए।महोत्तरी जिल्लाका संचारकर्मीहरु संग कुराकानीको दौरान बताएका हुन।

वर्तमान अवस्थामा देशको बिभिन भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाई रहेका छन।बिशेष गरी आर्थिक लोभ र प्रेम जालको माध्यमले पहाड़ी र हिमाली जिल्लामा ब्यापक रुपमा हुदैछ र तराईको जिल्ला पनी अछूतो छैन।

लभ जिहाद गर्ने केटा लाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चचय चकित भएको बताए।पटेलले तेती मात्र कहा हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह ब्यपार गराई रहेको तथय समेत मीडियामा समेत सार्वजनिक भई सकेको छ।

सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजक र सतर्क हुन पटेलले आग्रह गरेका छन।नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यसता बिषय गम्भीर रुपमा लीन समेत आग्रह गरेका छन।एक फरक प्रषंगमा उनले भने भारत,पाकिस्तान,बांग्लादेश,अफगानिस्तान,श्रीलंका बाट नेपाल आउने रोहंगिया मुसलमान नेपालको लागी घातक रहेको बताउदै समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने समेत पटेलले संकेत गरे।

प्रतिक्रिया दिनुहोस