आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन १३ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन १३, मंगलबार (४ साल अघि) ३२६ पाठक संख्या

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ ।
वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ ।
मिथुन– राजनीतिमा लाभ मिल्नेछ , कामको सम्मान हुनेछ ।
कर्कट– धर्ममा रुचि जानेछ, लामो यात्रा तय हुनेछ ।
सिंह– काममा अपजस मिल्नेछ, नया विरोधी जाग्नेछन् ।
कन्या– प्रेम सुख मिल्नेछ, साझेदारी काम बन्नेछ ।

तुला– विमार पर भाग्नेछ, पश ुचौपायबाट फाइदा हुनेछ ।
वृश्चिक– अध्ययनले साथ दिनेछ, कला संगीतमा रुचि हुनेछ ।
धनु– अरुको सहयोगमा दिन वित्नेछ ,विदेशको धनको साथ बढ्नेछ ।
मकर– यात्राको सुख मिल्नेछ, उत्साहका साथ काम बन्नेछ ।
कुम्भ– भोजनको सुख मिल्नेछ , इष्टमित्र भेटघाट हुनेछ ।
मीन– काममा प्रशंसा आउनेछ,, खुशियालीमा दिन बित्नेछ ।

प्रतिक्रिया दिनुहोस