आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन १४ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन १४, बुधबार (४ साल अघि) ३४६ पाठक संख्या

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् ।
मिथुन– राजनीतिमा अवसर पाइनेछ । आत्म प्रशंसा मिल्नेछ ।
कर्कट– आध्यात्मिक रुचि बढ्नेछ । वैदेशिक काममा फाइदा मिल्नेछ ।
सिंह– भेटघाटमा दिन बित्नेछ ,काममा व्यस्तता बढ्नेछ ।
कन्या– स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक सुखमा रमाइनेछ ।

तुला– ऋणको भार कम हुनेछ । वादविवादमा अल्झिनु पर्नेछ ।
वृश्चिक– खेलकुदमा सफलता पाइनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

धनु– व्यापार व्यवसाय बढ्नेछ । घरायसी काम वन्नेछ ।
मकर– पराक्रम वृद्धि हुनेछ । छोटो यात्राको योग  देखिन्छ ।
कुम्भ– धनको कारोबार बढ्नेछ । कुटुम्ब सहयोग  पाइनेछ ।
मीन– चञ्चलता वृद्धि हुनेछ । काममा प्रशंसा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस