आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियासँग नेपाल २२ रनले पराजित

AuthorAP Khabar२०७६ फागुन १७, शनिबार (४ साल अघि) ३४७ पाठक संख्या

फाल्गुन १७ काठमाडौं :

एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

थाइल्याण्डको बैंकक आज भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस