आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन १८, आईतबार (४ साल अघि) ४७२ पाठक संख्या

फाल्गुन १८ सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक रहेको कञ्चनरुप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु ­भएको छ ।

हात्तीको आक्रमणबाट वडा नम्वर ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको मृत्यु भएको हो ।

चन्द्रिकादेवीलाई शनिबार जंगलमा घाँस काट्न गएको बेला जंगली हात्तीले आक्रमणको गरेको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस