आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस्तो देखियो प्रियंकालाई बेहुली बन्दा (फोटोफिचर)

AuthorAP Khabar२०७६ फागुन १८, आईतबार (४ साल अघि) ५३३ पाठक संख्या

फाल्गुन १८ काठमाडौं :

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह करिब एक साता चल्यो । फागुन १५ गते कोर्ट म्यारिज गरेका आयंका जोडीले फागुन १६ गते परम्परागत रुपमा विवाह गरेका थिए ।

उनीहरुले पार्क भिलामा रिसेप्सन पार्टी पनि आयोजना गरेका थिए । नेपाली चलचित्र क्षेत्रको सर्वाधिक चर्चामा रहने यो जोडीले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

फोटोफिचर :

प्रतिक्रिया दिनुहोस