आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा मोटर्सले फाल्गुन २२ गतेदेखि बाराको डुमरवानामा TVS EXCHANGE अफर सञ्चालनमा ल्याउने

AuthorAP Khabar२०७६ फागुन २०, मंगलबार (४ साल अघि) ११४३ पाठक संख्या

एपी खबर
जीतपुर, १० पौष : सगरमाथा मोटर्सले फाल्गुन २२ गतेदेखि बाराको डुमरवानामा TVS EXCHANGE अफर सञ्चालनमा ल्याउने भएको छ । जग्दम्बा मोटर्स अन्तरगत जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकृत विक्रेताको रुपमा रहेको यस सगरमाथा मोटर्सले यो अफर बाराको डुमरवानामा यहि फाल्गुन २१ गते बिहिवारदेखि ३ दिनका लागि लागु गर्ने भएको छ ।

यस TVS EXCHANGE योजना अन्तरगत यस मोटर्सले कुनैपनि कम्पनिको मोटरसाईकललाई राखि TVS मोटरसाईकल दिने जनाएको छ । साथै अन्य कुनैपनि कम्पनीको मोटरसाईकलको मुल्याङकनमा यस मोटर्सले आफ्नो तर्फबाट १२ हजारसम्म मुल्याङ्कन थप गरीने सगरमाथा मोटर्सका संचालक दिनदयाल चौधरीले बताउनुभएको छ ।

उहाँले यस अफर अन्तरगत TVSको हेल्मेटसमेत फ्रि दिने जानकारी गराउनुभएको छ । हाल अफर अन्तरगत यस मोटर्सले APACHE RR 310, APACHE RTR 200 2V, APACHE RTR 160 cc 4V, APACHE RTR 160cc 2V, APACHE RTR 150cc, APACHE RTR 180cc, STRYKER 125cc , RADEON 110cc, xL100cc का साथै २०१८ मा वेस्ट स्कुटर अवार्ड पाएको नेपालकै पहिलो स्मार्ट स्कुटि NTORQ 125cc, JUPITER CLASSIC 110cc, WEGO 110cc, ZEST 110cc, DAZZ 110cc गरी १३ किसिमको टि.भि.एस कम्पनीको वाईक राखेको छ ।

प्रतिक्रिया दिनुहोस