आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘बोल्ड लुक्स’ मा फेरि एक पटक प्रियंका चोपडा

AuthorAP Khabar२०७६ फागुन २०, मंगलबार (४ साल अघि) ८०५ पाठक संख्या

फाल्गुन २० एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडाको फोटोशुट सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

चोपडाले फेमस म्यागाजिनको लागि गराएको बोल्ड फोटोशुटले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

तस्बिरमा बोल्ड प्रियंकालाई कालो रङको पहिरनमा देखिएको छ । उनले मिनिमल मेकअप गरेकी छिन् भने एउटा स्कार्फ पनि पहिरिएकी छिन् ।

यस्तै अर्को तस्बिरमा उनले पीसी कालो रङको ट्रान्सप्यारेन्ट ट्युब लगाएकी छिन् भने त्यससँग मिल्ने कपडा लगाएकी छिन् ।

प्रियंका यतिबेला राजकुमार रावसँग फिल्म ‘द ह्वाइट टाइगर’ को शुटिङमा व्यस्त छिन् ।

साथै उनी सञ्जय लीला भञ्सालीको फिल्म ‘बैजु बावरा’ मा रणविर सिंहसँग देखिने योजनामा छिन् ।

प्रतिक्रिया दिनुहोस