आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वर्षासँगै आएको पहिरोबाट ४२ जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) ९३२ पाठक संख्या

फाल्गुन २६ एजेन्सी।

 ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा पहिरोबाट ४२ जनाको मृत्यु भएको छ ।

भीषण वर्षासँगै आएको पहिरोमा ३६ जना हराइरहेको समाचारमा जनाइएको छ ।

गुआरुजा भन्ने पहाडी क्षेत्रमा भएको भीषण वर्षासँगै आएको पहिरोले पुराना घरहरु बगाएको जनाइएको छ । त्यस क्षेत्रमा गत सातादेखि नै भीषण वर्षा भइरहेको जनाइएको छ ।

लगातार भइरहेको वर्षाका कारण स्थानीयको उद्वार गर्न निकै कठिनाई भइरहेको स्थानीय अधिकारीको भनाइ उद्रित गर्दै विदेशी समाचार माध्यमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस