आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश न २ मा भोलि र पर्सि सार्वजनिक बिदा

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) २७५ पाठक संख्या

फाल्गुन २६ जनकपुरधाम

 प्रदेश नम्बर २ सरकारले मंगलबार र बुधबार सार्वजनिक बिदा दिएको छ । होली पर्वको अवसरमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २७ र २८ गते सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति निकालेर होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा दुई दिन सार्वजनिक बिदा दिइएको हुनाले होलीलाई शान्तिपूर्ण तरिकाले मनाउन प्रदेशबासीमा आग्रहससमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस