आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘बी’ डिभिजन लिग : खुमलटार बिजय

AuthorAP Khabar२०७६ चैत्र ३, सोमबार (४ साल अघि) ३८५ पाठक संख्या

चैत्र ०३ काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री कुमारी क्लबलाई पराजित गर्दै खुमलटार युथ क्लबले जित हात पारेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा खुमलटारले कुमारीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

Image may contain: 1 person, playing a sport, child and outdoor

खुमलटारको जितमा कप्तान सबिन केसीले ह्याट्रिक गरे भने कुमारीका मिशन लामाले एक गोल फर्काए । जितसँगै खुमलटारले ५ खेलमा १३ अंक जोडेको छ । श्री कुमारी ३ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस