आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिरगंजको एक ब्यापारीमा कोरोनाको संक्रमण, भारतको पटनामा उपचार हुदैँ

AuthorAP Khabar२०७६ चैत्र ९, आईतबार (४ साल अघि) २२४ पाठक संख्या

 वीरगंज : वीरगंजका एक जना व्यक्तिमा कोरोना संक्रमण ९कोभिड १९० देखिएको छ । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचाररत ६७ वर्षीय शिव कुमार रुंगटालाई कोरोना संक्रमण पुष्टि भएको रुंगटा पारिवारि श्रोतले जानकारी दिएको छ ।

संक्रमित रुंगटा भारतको दिल्लीबाट फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल रुंगटाको स्वास्थ्य सुधार हुदैगएको जनाइएको छ । उनलाई नेपाल हुँदै कोरोना भएको वा भारतमा गएपछि भएको भन्ने कुरा नआएका श्रोतद्धारा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस