आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा ६ ले बाड्यो सेनेटाईजर र मास्क

AuthorAP Khabar२०७६ चैत्र १०, सोमबार (४ साल अघि) ३१६ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ ले आफ्नो वडा बासिलाई कोरोनाको संक्रमणबाट बच्न विभिन्न समाग्री वितरण गरेको छ । सोमबार घरदैलो गर्दै वडा अध्यक्ष सहित वडा सदस्यहरुले कोरोनाको संक्रमणबाट बच्न मास्क, सेनेटाईजरका साथै त्यस सम्बन्धि पर्चा वितरण गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीको नतृत्वमा गरिएको यस कार्यक्रममा नेपकाका नेता देवनारायण चौधरीको समेत उपस्थिती रहेको थियो ।

वडा कार्यालयले आफ्नो वडामा ४ हजार मास्क, ४ सय थान सेनेटाईजर र रोक रोक्थाम गर्ने पर्चा समेत वितरण गरेको वडा अध्यक्ष अंसारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस