आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जील्ला प्रसाशन कार्यालय बाराद्वारा निशेध आज्ञा जारी, घरबाट निस्के संक्रमण रोग नियन्त्रण 2020 को दफा २ बमोजीम कार्यवाही हुने ।

AuthorAP Khabar२०७६ चैत्र १०, सोमबार (४ साल अघि) ३११ पाठक संख्या

जील्ला प्रसाशन कार्यालय बाराले निशेध आज्ञा जारी गरेको छ । नेपाल सरकारले महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड१९) को रोकथामका लागि चालेको कदमलाई कार्यन्वयन गराउन यो निर्णय गरिएको जील्ला प्रशासन कार्यालयले जनाएको छ ।

२०७६/१२/११ गते मंगलबार बिहान ६ बजेदेखि २०७६/१२/१८ सम्मका लागि अतिआवश्यक  बाहेक सम्मपुुुुुुुर्ण  सेवा बन्द गर्न निशेधआज्ञामा भनिएको छ ।

यश आज्ञालाई अटर गरे संक्रमण रोग नियन्त्रण 2020 को दफा २ बमोजीम कार्यवाही हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस