आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लक डाउन उल्लंघन गर्दै चितवनबाट कन्टेनरमा लुकेर आएको ५३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) ५४३ पाठक संख्या

बीरगंज  : विरगंज प्रहरीले लक डाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरमा लुकेका ५३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले नृपाल सरकारको नियम उलघंन गर्दै कन्टेनरम लुकेर अउदैँ गरेको उनिहरुलाई कन्टेनर सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यता लक डाउनलाई कर्यनवयन गर्न नेपाली सेनाले समेत आजबाट निगरानी बढाएको छ । बीरगंज ब्यारेक अगाडि रहेको तरकारी पसलहरुमा मानिसहरुको आवात जावत बढी भएकोले यसलाई बन्द गराएको छ । भने कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्न लक डाउनको दोस्रो दिन आज विहानै देखि वीरगंजको अवस्था सुनसान छ ।

प्रतिक्रिया दिनुहोस