लक डाउन उल्लंघन गर्दै चितवनबाट कन्टेनरमा लुकेर आएको ५३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा

समाचार स्थानीय

बीरगंज  : विरगंज प्रहरीले लक डाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरमा लुकेका ५३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले नृपाल सरकारको नियम उलघंन गर्दै कन्टेनरम लुकेर अउदैँ गरेको उनिहरुलाई कन्टेनर सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यता लक डाउनलाई कर्यनवयन गर्न नेपाली सेनाले समेत आजबाट निगरानी बढाएको छ । बीरगंज ब्यारेक अगाडि रहेको तरकारी पसलहरुमा मानिसहरुको आवात जावत बढी भएकोले यसलाई बन्द गराएको छ । भने कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्न लक डाउनको दोस्रो दिन आज विहानै देखि वीरगंजको अवस्था सुनसान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *