आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको प्रसौनी गाउँपालिका वडा नं. २ बाट लकडाउनको उलंघन गर्ने ११ जनालाई प्रहरीद्वारा पक्राउ

AuthorAP Khabar२०७६ चैत्र १४, शुक्रबार (४ साल अघि) ३४६ पाठक संख्या

दिपक चौरसिया

वीरगंज । बाराको प्रसौनी गाउँपालिका वडा नं. २ बाट लकडाउनको उलंघन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलका प्रहरी कार्यालय प्रसौनीले वडा सदस्य गोमती देवीद्वारा संचालित रक्सी भट्टीमा छापामारी गर्दै उनको श्रीमान सहित ११ जनालाई पक्राउ गरेको हो ।

लकडाउनको उलंघन गर्दै रक्सी भठीमा बसि रक्सी खाईरहेका र भिडभाड गरेका ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस