आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतबाट उद्धार गरिएका १३ नेपाली चेलीलाई स्वदेश फर्काइँदै

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ५०४ पाठक संख्या

काठमाडौं , पुष १० : भारतका बिभिन्न स्थानबाट उद्धार गरिएका १३ जना नेपाली चेलीहरुलाई आज नेपाल ल्याइँदैछ ।

भारतको बैंगलोरबाट उद्धार गरिएका आठ जना र अहमदाबादबाट उद्धार गरिएका पाँच जनालाई नेपाल ल्याउन लागिएको हो ।

उनीहरुलाई उज्वल भविष्यको सपना देखाउँदै भारतका विभिन्न शहर र होटलमा पुर्‍याइएको थियो । ति नेपाली महिलाहरुलाई समाजसेजी बालकृष्ण पाण्डेको नेतृत्वमा उद्धार गरिएको थियो ।

सबै नेपाली महिलाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ११ बजे नेपाल प्रहरीको सीआईबीको जिम्मा लगाइने पाण्डेले जानकारी दिएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस