आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ७३ जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १५, शनिबार (४ साल अघि) ३६४ पाठक संख्या

चैत १५ एजेन्सी : स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ७३ जनाले ज्यान गुमाएका छन् । यस्तै ७ हजार ९ सय ३३ मा जना नयाँ संक्रमित भएका छन् ।

स्पेनमा अहिलेसम्म मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ भने कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस