आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरमा आगोलागि हुँदा ९ वर्षीया बालिकाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (३ साल अघि) २४९ पाठक संख्या

चैत १७ चितवन घरमा आगोलागि हुँदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ । माडी नगरपालिका ७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राजकुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आइतबार दिउँसो मृत्यु भएको हो ।

घर नजिकै बालेको आगो सल्किएर घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस