आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना आशंका गरिएको एक युवतीको वीर अस्पतालमा मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ४२१ पाठक संख्या

चैत १७ काठमाडौं

कोरोना भाइरसको संक्रमण आशंका गरिएको एक युवतीको वीर अस्पतालमा मृत्यु भएको छ । बेहोस भएको आशंकामा उक्त युवतीलाई सोमबार बिहान अस्पताल ल्याइएको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ की उक्त युवती यसै साता भारतबाट आएकी थिइन् । अस्पताल ल्याउँदा उनलाई ज्वरो आएको तथा सास फेर्न पनि गाह्रो भएको अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले बताए । कोरोनाको आशंकामा उनको नमुना टेकु ल्याबमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस