आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ चैत २५ गतेको राशिफल

AuthorAP Khabar२०७६ चैत्र २५, मंगलबार (४ साल अघि) ८२४ पाठक संख्या

मेष–नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।
वृष– घरायसी चिन्ता थपिनेछ । पारिवारिक काममा दिन बित्नेछ
मिथुन– यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।
कर्कट– काममा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाईनेछ ।
कन्या– पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला– छोटो यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु–स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर– स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।
कुम्भ– काममा बाधा हुनेछ । आफन्त टाढा बन्नेछन् ।
मीन– रोजगारीको काममाप्रगति हुनेछ । कलासंगीतमा रुचि जानेछ ।

प्रतिक्रिया दिनुहोस