आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित

AuthorAP Khabar२०७६ चैत्र २५, मंगलबार (३ साल अघि) २४१ पाठक संख्या

चैत २५ काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ ।  कोरोनाका कारण मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो ।

पूर्व निर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गते र कक्षा ११ को परीक्षा आगामी बैशाख २१ गतेबाट सुरु हुने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस