आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

AuthorAP Khabar२०७६ चैत्र २५, मंगलबार (४ साल अघि) १०९० पाठक संख्या

चैत २५ काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमको बारेमा उनको सम्बोधन केन्द्रित थियो ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा गत चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस