प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

देश राजनीति समाचार

चैत २५ काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमको बारेमा उनको सम्बोधन केन्द्रित थियो ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा गत चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *